Regd. No.: 1032/067/068
सबैका लागी श्रीनिधी सहकारी
Shrinidhi Saving Credit Co-Operative Ltd
Address

Adarshanagar Main Road- Birgunj, Parsa

Banking Hours

Sun-Fri 9:30AM - 5:00PM

Saturday Closed

श्रीनिधीद्वारा २०७७ सालकाे डिजिटल क्यालेन्डर सार्बजनिक

श्रीनिधीद्वारा २०७७ सालकाे डिजिटल क्यालेन्डर सार्बजनिक

श्रीनिधी बचत तथा ऋण सहकारी संस्था लि. वीरगंजले नयाँ बर्षा २०७७ काे बार्षिक डिजिटल क्यालेन्डर सार्बजनिक गरेकाे छ ।

संस्थाले आफ्नाे कार्यालयकाे वेभसाइट shrinidhibrj.com मार्फत सार्बजनिक गरेकाे क्यालेन्डरमा नेपाल सरकारकाे राजपत्रमा उल्लेख भएका विदा, पर्व, दिवस, पंचाङ्ग तिथि, तारिख सहितकाे विवरण हेर्न पाइन्छ । संस्थाले डिजिट क्यालेन्डर कम्प्युटर र माेबाइल दुवै मार्फत सजिलै प्रयाेग गर्न सकिने जनाएकाे छ ।

डिजिटल क्यालेन्डरले सेवाग्राहीलाई गाेजी पात्राे भन्दा सरल र सजिलाे हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत चन्देश्वर प्रसाद चाेरसियाले वताउनु भयाे । संस्थालाई पूर्ण रुपले पेपर लेस बनाउने जाने उद्देश्यले पनि डिजिटल क्यालेन्डर तयार गरिएकाे अधिकृत चाैरसियाले जानकारी गराउनु भयाे ।

Read More

 

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *